menu

Environmental Health & Safety (EHS)

वातावरणीय स्वास्थ्य र सुरक्षा (Environmental Health and Safety-EHS)

वातावरणीय स्वास्थय र सुरक्षा भन्नाले एउटा यस्तो पद्रति हो, जस अन्तर्गत कुनै पनि व्यसायमा वातावरणीय संरक्षण, स्वास्थय प्रवद्धन र सुरक्षा सम्बन्धि सबैखाले व्यवहारिक प्रयास एंव अभ्यासहरुबारे अध्ययन र कार्यान्वयन गर्दै जान्छ। साधारण भाषामा भन्नुपर्दा एउटा संस्था वा व्यवसायबाट सम्पन्न गरिने हरेक गातिविधिहरुबाट कसैलाइ पनि कुनै तरिकाले हानि पुय्याउनबाट रोक्ने सुनिश्चीतता गरिने प्रयासहरु यस भित्र पर्दछ। सामान्यतया यसका लागि गुणस्तरीयता नियन्त्रण गर्ने गराउने जस्ता कुराहरु पर्दछ।

स्वास्थय वातावरण भन्नाले शुदद हावा , सुरक्षित र प्रयाप्त पानी , सुरक्षित र प्रसस्त खानेकुरा , सुरक्षित र शान्त वासस्थान वा बसोबास लगायत स्थिर  विश्व वातावरणलाई जनाउदछ। वातावरणीय स्वास्थय बौधगाम्य स्वास्थ्य प्रणलिको एउटा मौलिक अंगको रुपमा पहिचान गरिएको छ। जस अन्तर्गत आमजनता एंव समुदायहरुलाई सुरक्षित राख्न र स्वास्थ्य वातावरण प्रदान गर्न हावा, पानी, माटो र खानामा रसायनिक र अन्य वातावरणिय जोखिमहरु काम गर्न निति र कार्यकरम्हरु अगाडि बढाउने काम गर्दछ्।

एउटा परिवार एंव एउटा बच्चाको स्वास्थयमा सुधारको आवश्यकता सबैलाई प्रष्ट छ। तर तपाईले वातावरणीय स्वास्थयको कुरा गर्दा विश्वव्यापि रुपमा हाम्रो स्वास्थ्यमा असर पारिरहेको कुरालाई सम्झिनु पर्दछ। साथै हाम्रो कृयकलापले  स्वास्थयमा विश्वव्यापि रुपमा कसरि असर पारिरहेको भन्ने कुरालाई सम्झिनु पर्दछ। प्रदुषित खाना , पानि र हावा सेवनले हामिलाई बिरामि तुल्याउदछ। यदि हामि हावापानि तथा जमिन कसरि प्रयोग गारिन्छ त्यसबारे सचेत नभए हामीले आफुलगायत आफ्नो वरिपरिका सबैजनालाई बिरामि तुल्याउदछौ। आफ्नो वातावरणको संरक्षण गरेर हामिले हाम्रो स्वास्थय संरक्षण गर्छौ। वातावरणीय स्वास्थयमा सुधार  प्रायः एकजना वा एउटा समुहको स्वास्थय समस्याको पाहिचानले गर्दा मात्र शुरु नभइकन पुरै समुदायको स्वास्थयमा समस्या देखा परेपछि हुने गरेको पाइन्छ। जब हामि समस्याको बारेमा एक अर्कासंग कुरा गर्छौ त्यतिखेर मानिसहरु प्रायजसो समुहगत रुपमा परिवर्तन ल्याउने काम गर्दछ्न्।

Download  Environmental Health and Safety Briefing Paper EHS Briefing Paper Final

Environmental Health is the branch of public health concerned with all aspects of the natural and built environment affecting human health. Environmental health focuses on the natural and built environments for the benefit of human health. The major subdisciplines of environmental health are: environmental science; environmental and occupational medicine, toxicology and environmental epidemiology.

Environmental (E) Health (H) and Safety (S)-EHS  is an acronym for the set that studies and implements the practice aspects of protecting the environment and maintaining the health and safety at occupation. For safety, it involves creating organized efforts and procedures for identifying workplace hazards and reducing accidents and exposure to harmful situation and substance. Better health as its heart, should have the development of safe, high quality and environmentally friendly process, working practices and systematic activities that prevent or reduce the risk of harm to people in general, operator or patients. For environmental stand point, it involves creating a systematic approach to complying with environmental regulation, such as managing waste or air emission all the way to helping site reduce the companies. Toxic chemicals also harm people, animals and plants, whether it ends up in the grounds, in streams or even in air. Some toxins such as mercury and leads persist in the environment for many years and accumulate over time.

The Hazardous substances may irritate the skin or eyes, make it difficult to breathe, cause headache and nausea or result in other types of illness. The chemicals that are disposed of into our waterways make streams, rivers, lakes and aquifers. Unsafe use for drinking or agriculture purposes, Animals and plants sicken and die when they drink from this water and human health in the areas downstream may be affected. Environmental health safety is important to protect the employees. EHS stands for environmental, Health and Safety. Environment is the natural world around you and in the context of compliance; the ‘E’ of the EHS indicate the regulation that designated to protect the environment. The ‘S’ refers to regulation intended to protect the safety of the employees on work site and ‘H’ is the health of the employees.

 

हामी सबैको दैनिक जिवनमा आइपर्ने प्रायः सबैखाले जानस्वास्थय तथा वातावरणीय समस्याहरु सम्बन्धि विस्त्तृत जानकारि एवम सम्बन्धित समस्याहरुको समाधान पहिल्याउन यो वातावरणीय स्वास्थयः नामक जानकारि पत्र, जानस्वास्थय तथा वातावरणीय प्रवद्धन केन्द्ले प्रकाशन गर्नपाउदा हामिलाई निकै खशि लागेको छ। यस जानकारि पत्रमा समावेश गरिएका दैनिक जिवनसग एकदमै अन्योन्याश्रित विभिन्न सरोकारका विषय वस्तुहरु लिपिबद्द गरिएका छन्। यसमा वतावरणिय स्वास्थय विषक्त रसायानहरुवाट हुने  नोक्सानिको रोकथाम तथा कम गर्ने उपायहरु , खनिज तथा स्वास्थय  गतिविधिहरु, विरामि , कोभिड एवम कामदार र मजदुर, र मानवअधिकार आदि कुराहरु समावेश भएको यो जानकारि पत्र आफैमा एक उत्कष्ट सृजना हो। थप सामाग्रिहरुको रुपमा  क्रमश; आकस्मिक सुरक्षा , वातावरणीय न्यायको लागि कानुनी उपचार तथा अहिले ससारभरि वातावरणीय स्वास्थय सम्बन्धि समस्या र  समाधानका उपायहरु आदिको बारेमा विस्तृत चर्चा गर्दै विश्वव्यापि प्रयासहरु लगायत यि सामस्याहरुको समाधानार्थ जानस्वास्थय तथा वातावरणीय प्रवद्धन केन्द्ले नेपालमै गरिरहेका व्यवहारिक प्रयासहरुको बारेमा पनि चर्चा गरिरहेको छ । यो जानकारि पत्र वातावरण  तथा जानस्वास्थय सम्बन्धि विभिन्न सामस्याहरुको समाधानको लागि उपयोगि हुने अपेक्षा राखेका छौ।

 वातावरण  तथा जानस्वास्थय सम्बन्धि विषयवस्तुहरु समावेशित यो जानकारि पत्रमा विभिन्न निकायहरुमा पनि मुख्यतया सरकारी, निजि स्तरका श्रम , व्यवसायजन्य स्वास्थय र सुरक्षा श्रमिक , मजदुर , कामदार, स्वास्थय सस्था, स्वास्थय शिक्षा , वातावरण शिक्षा, स्वास्थय प्रवद्क , विकास कार्यकर्ता , वातावरणविद , पठनपाठनमा  सङ्लगन व्यक्तिहरु, विधार्थी , शिक्षक , अधिकारवादि , अभियानकर्ता तथा समुदायका अगुवाहरु, अभिभावक , महिला, बालबालिका एवम पत्रकारहरुलाइ सैदान्तिक एवम व्यवहारिक ज्ञान प्रदान गर्न विभिन्न वातावरणीय सामस्याहरुको बारेमा जानकारि गराउन एकदमै सहयोगि हुने विश्वास लिएको छु।

वातावरण  तथा जानस्वास्थयको क्षेत्रमा प्रकाशित जानकारि पत्रमा स्वास्थय एवम वातावरणका विविध समस्या र समाधानको बारेमा हरेक वर्गमा खासगरि कामदारहरु र समुदायलाई लक्षित गरेर  विभिन्न कारणले वातावरण र  स्वास्थयमा हुने असर र त्यसको तत्कालिन र दिर्गकालिन समाधानका सरल र स्थानिय ज्ञान, सीप , सोर्त सामाग्रिहरुको सदुपायोगबाट स्थानिय एवम दिगो समाधानका उपायहरु पाहिल्याउने यथाशक्य कोशिस गरिएको छ। वातावरण  तथा जानस्वास्थयको बारेमा आम जनता तथा सरोकारवालाहरुलाई बुझिने नेपालि भाषामा प्रकाशित  यस जानकारि पत्रले नेपालमा एकदमै अभाव खट्किएको वातावरणीय स्वास्थय सम्बन्धि सोर्त सामाग्रिको स्थान परिपुर्ति गर्ने आशा लिएको छौ। यसबाट पक्कै पनि जानस्वास्थय लगायतका वातावरण सरक्षणमा ठोस एवम दिगो योगदान पुग्नेछ भन्ने विश्वास लिएको छौ।